योगदानकर्ताका छोराछोरीलाई उपचार सेवा दिँदै सामाजिक सुरक्षा कोष
काठमाडौँ । सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध भएका योगदानकर्ताका छोराछोरीलाई पनि उपचार सुविधा दिने तयारी गरेको छ । यस अघि स्वयम योगदानकर्ता र योगदानकर्ताको श्रीमान् तथा श्रीमतीलाई समेत उपचार सुविधा...