योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय खाँदबारी नगरपालिकामा रहने
काठमाडौँ । योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय अरुण उपत्यका अन्तरगत सङ्खुवासभाको खाँदबारी नगरपालिकामा रहने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ को दफा ४६...