योगी नरहरीनाथका दुर्लभ पुस्तक प्रदर्शनीमा राखिँदै
वेद, वेदान्त, इतिहास, पुरातत्व, पुराण लगाएत मानव जीबनसंग सम्बन्धित विषयका ज्ञाता योगी नरहरीनाथ एक प्रकाण्ड विद्वान नै मानिन्छन् । कालीकोट जिल्लाको लालू गाउँमा जन्मिएका योगी नरहरीनाथले पश्चिम नेपालबाट शुरु गरेको...