छात्रालाई यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई कैद सजाय
ओखलढुङ्गा । बाल यौन दुर्व्यवहार मुद्दामा ओखलढुङ्गामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजाय भएको छ । मोलुङ गाउँपालिका-२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद...