योगेन्द्रबहादुर बुढाले लिए अखिल क्रान्तिकारीको अध्यक्षबाट उम्मेदवारी फिर्ता
काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षमा उम्मेदवारी दिएका योगेन्द्रबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता भएको जानकारी गराएका हुन् । बुढा...