सहसचिव योगेन्द्र कुमार कार्की विरुद्ध उजुरी, अख्तियारले काट्यो पत्र
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बागमती प्रदेश-भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले निर्णय गरेका कागजातहरू मगाएको छ । कार्कीले २०७७-०७८ को कृषि विकास कार्यक्रममा...