लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति दलहरू एकताबद्ध छौ : सचिव भट्टराई
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेशकुमार भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएको बताएका छन् । “राजनीतिक दलहरुबीच विचारगत र विषयगत कुरामा प्रतिस्पर्धा होला,...