‘प्रचण्ड’को अस्थिरताबाट देशलाई थप बिग्रिन नदिन काँग्रेस-एमाले सहकार्य गरेको योगेशको दाबी
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा देखिएको निरन्तरको चरम अस्थिरताले देशले आत्मविश्वास नै गुमाउन थालेपछि काँग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति बनेको दाबी गरेका छन्...