कानुनमन्त्रीलाई योगेशको प्रश्न-सदाचारको पक्षमा उभिनेले कसरी हस्ताक्षर गर्न सक्नुभयो ?
काठमाडौँ। नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । सरकारले चलाउनेविरुद्ध ज्यान गर्ने उद्योगअन्तर्गतको मुद्दा...