ताप्लेजुङमा एमालेले योगेश भट्टराईलाई बनायो उम्मेदवार
काठमाडौँ । नेकपा (एमाले)ले ताप्लेजुङमा पार्टी सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाएको छ । ०७४ सालमा सोही क्षेत्राट निर्वाचित भट्टराईले प्रतिनिधिसभातर्फ टिकट पाएका हुन् । प्रदेशसभातर्फ ‘क’मा तिलकुमार मेन्याङ्बो र ‘ख’...