सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः नेता भट्टराई
फुङ्लिङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुन:स्थापना गर्ने गरी गरेको...