ठग सम्पर्क अधिकृतलाई आजीवन प्रतिबन्ध लगाउने मन्त्रीको उद्घोष
काठमाडौँ । कार्यक्षेत्र नै नपुगी सेवा सुविधा लिएर ठगी गर्ने सम्पर्क अधिकृतमाथि आजीवन प्रतिबन्ध लगाउने पर्यटन मन्त्री योगेश भट्टराईले धोषणा गरेका छन्। त्यस्ता सम्पर्क अधिकृतमाथि आजैदेखि आजीवन प्रतिबन्ध लागेको मान्नोस्,...