लोक सेवा आयोगहरूको पाँचौँ राष्ट्रिय सम्मेलन: योग्यता, निष्पक्षता र स्वच्छता कायम राख्ने प्रतिबद्धता
विराटनगर । लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरूबिच पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। फागुन २३ र २४ गते कोशी प्रदेशको विराटनगरमा सम्पन्न सम्मेलनले चार बुँदे प्रतिबद्धतासहित...