राष्ट्रपति रनिङ शिल्ड : योङ हार्ट्स र इस्टपोल च्याम्पियन
काठमाडौँ । गोकर्णेश्वर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेको उपाधि महिलातर्फ योङ हार्टस् बोर्डिङ स्कुल गोकर्णेश्वर–८ र पुरुषतर्फ इस्टपोल मावि गोकर्णेश्वर–५ ले जितेका छन् । महिलातर्फ योङ हार्टस्ले...