योजनाबद्ध विकास र आगामी कार्यदिशा
सन् १९३० को आर्थिक मन्दी पश्चात् देशको विकास व्यवस्थापनमा महत्त्वपूर्ण औजारकोरुपमा योजनाबद्ध विकासले आफ्नो महत्त्व स्थापित गरेको देखिन्छ ।्र योजनाबद्ध विकासको आन्तरिक औजारका रूपमा दीर्घकालीन गुरुयोजना, रणनीतिक योजना, आवधिक योजना,...