लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा अर्याल नियुक्त
काठमाडौँ । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्ष्यतामा आज बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका...