नेपालमा योजना कार्यान्वयन र अनुगमन मूल्यांकन प्रणाली र यसलाई प्रभावकारी बनाउने उपयाहरु
योजना कार्यान्वयन : स्वीकृत योजनालाई व्यवहारमा उतार्ने कार्यलाई योजना कार्यान्वयन भनिन्छ । यो योजना प्रक्रियाको अति महत्वपूर्ण चरण हो । योजना जतिसुकै राम्रो भए तापनि त्यसको कार्यान्वयन प्रभावकारी नभएमा उक्त...