भारतलाई २०० मेगावाट बिजुली बेच्न ५ वर्षे मध्यकालीन सम्झौता
काठमाडौँ । भारतले एकैपटक ५ वर्षका लागि वर्षायाममा नेपालबाट २ सय मेगावाट विद्युत् खरिद गर्ने भएको छ । भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार प्रारम्भिक सम्झौताकै अङ्गका रूपमा रहने गरी मध्यकालीन...