संघीयतामा परिवार नियोजनमा थप सुधार हुने विश्वास
काठमाडौं । यौन तथा प्रजनन् स्वास्थ्यमा सर्वसुलभ पहुँच सुनिश्चिततासहित दिगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहनु प्रशंसनीय रहेको नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) प्रतिनिधि लुब्ना बाकीले बताएकी...