बालिका यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर
काठमाडौँ। जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । आफैँले स्थापना गरेको सुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले...