सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप
काठमाडौँ । काठमाडौँ जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरूले होस्टेल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । छात्राहरूले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिवार अभिभावकहरू होस्टेल पुगेका थिए...