संसदमा टाँसियो सभामुखको राजीनामाको सूचना
काठमाडौं । यौन दुर्व्यहारको आरोप लागेपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ। प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ ९२० बमोजिम उपसभामुखको आदेश अनुसार महराको राजीनामा बारेको जानकारी...