यौन व्यवसाय खुला गर्नुपर्ने प्रस्तावमा विपक्षी दलहरूले संसदमै जनाए विरोध
काठमाडौँ । यौन व्यवसाय खुला गर्ने प्रस्तावको संसदमै विरोध भएको छ । सोमबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले यस्तो प्रस्ताव आउनु नै गलत भएको बताएका छन् । ‘हिजो सत्तापक्षका माननीयज्यूले...