संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने भएपछि प्रधानले फिर्ता लिए नाम
काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने करिब निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ता लिएका हुन् । संसदीय सुनुवाइ...