प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गर्ने ६ विद्यार्थी पक्राउ, रिहाइको माग गर्दै सडक अवरुद्ध
काठमाडौँ। प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थी रिहाइको माग राख्दै विराटनगरमा विद्यार्थीहरूले सडक अवरुद्ध पार्ने प्रयास गरेका छन् । मोरङको रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको...