प्रधानमन्त्री-रअ प्रमुख भेट : वार्ताको औपचारिक टिपोट सुरक्षित छ-उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भएको औपचारिक टिपोट परराष्ट्र मन्त्रालयमा सुरक्षित रहेको दाबी गरेका छन् । ‘रअ’ प्रमुख नै परराष्ट्र मन्त्रालयको जानकारी तथा...