पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न माग
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु. २५ करोड अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरेका छन् । बैठकको आकस्मिक समयमा सांसद...