कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापितलाई जग्गा उपलब्ध गराउन उच्चस्तरीय आयोग गठन
काठमाडौँ । सरकारले कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापितलाई जग्गा उपलब्ध गराउनका लागि रकम चेम्जोङको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको छ । जनता धनकुटा स्थायी घर भएका समाजवादी पार्टीका कार्यकारिणी सदस्य चेमजोङको...