अन्जान व्यक्तिलाई सामान पाउने आशमा कुनै रकम भुक्तानी नगर्न भन्सार कार्यालयको अनुरोध
काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गलत सूचनाको प्रलोभनमा परि अन्जान व्यक्तिलाई सामान पाउने आशमा कुनै रकम भुक्तानी नगर्न अनुरोध गरेको छ । विमानस्थल कार्यालयमा ‘विदेशबाट तपाईँको नाममा सामान...