साबिक जिल्ला विकास समितिको कर्मचारी कल्याण कोष बाहेकको रकम रोक्का
काठमाडौँ । सरकारले साबिकमा जिल्ला विकास समितिमा स्थापना गरिएको विभिन्न कोषमा भएको रकममध्ये कर्मचारी कल्याण कोष बाहेक अन्य कोषको रकम रोक्का गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखा...