काँडाघारीबाट बरामद रक्तचन्दन ४ क्विन्टलभन्दा बढी
काठमाडौँ । काठमाडौँको काँडाघारीबाट बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको जनाइएको छ । आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो...