रक्त क्यान्सरले थलिएका जयन्तको उपचारमा सघाउन परिवारको याचना
बैतडी । बुढेसकालको सहारा भन्ठानेको छोरो रक्त क्यान्सरबाट ग्रसित भएपछि बैतडीको पुर्चौडी नगरपालिका–८, खेतालीकी दुर्गा बमलाई खाएको एक गाँस पनि आङ लाग्दैन । छोराको चिन्ताले खाना खानु नखानु एकै सरह...