राष्ट्रको सुरक्षा र प्रतिरक्षामा गम्भीर समीक्षा आवश्यक: रक्षा मन्त्री राई
काठमाडौँ । रक्षा मन्त्री मानवीर राईले राष्ट्रको सुरक्षा र प्रतिरक्षामा गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। पृतनापति समन्वयात्मक बैठक २०८१ लाई सम्बोधन गर्दै मन्त्री राईले बाढी तथा पहिरोले प्रभावित भएका...