कोदोको रक्सी ब्राण्डिङका लागि प्रतिवेदन तयार, न्यूनतम मूल्य प्रस्ताव
काठमाडौँ । रैथाने, स्थानीय तथा परम्परागत मदिरा उत्पादन र ब्राण्डिङ गर्न अध्ययन प्रतिवेदन तयार भएको छ । चालू आर्थिक वर्षको बजेटमा घरेलु मदिरा वैध गराए ब्राण्डिङ गर्ने विषय समेटिएको थियो...