हुम्लामा स्थानियको ढुङ्गामुढा प्रहारबाट वडा अध्यक्ष गम्भीर घाइते
सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडा अध्यक्षमाथि हातपात हुँदा उनी सख्त घाइते भएका छन् । श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडा अध्यक्ष रग थापामाथि हातपात हुँदा...