चार नेताले पाए संवैधानिक परिषद् सम्बन्धी विधेयकमा सहमति जुटाउने जिम्मा
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद् सम्बन्धी विधेयकमा सहमति जुटाउन जिम्मा चार नेतालाई दिएको छ । रास्वपाबाट रवि लामिछाने, काँग्रेसबाट दिलेन्द्र बडू, माओवादीबाट हितराज पाण्डे र एमालेबाट...