गुनासोको सही व्यवस्थापन सुशासनको महत्त्वपूर्ण पक्ष : प्रमुख सचिव विष्ट
गण्डकी । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आज पोखरामा आयोजित ‘हेलो सरकार पोर्टल सञ्चालन तथा हेलो सरकार गुनासो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय गोष्ठी’मा गुनासोको सही व्यवस्थापन सुशासनको महत्त्वपूर्ण पक्ष भएकामा जोड दिइएको...