‘एमाले सांसद कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी’
काठमाडौँ । एमालेले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लक्ष्मी महतो कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी रहेको आरोप लगाएको छ । एमालेका सचिव रघुवीर महासेठले अदालतबाट दोषी ठहर...