दुर्गा प्रसाईँका सुरक्षा गार्डको हतियारबारे छानबिन गर्न माग
काठमाडौँ । नेकपा एमालेका सांसद रघु जि पन्तले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सुरक्षा गार्डले...