मधेस सरकारले रङ्गशाला निमार्णका लागि दुई अर्ब दिने
जनकपुरधाम । मधेस प्रदेश सरकारले अन्तर्राष्ट्रिय रामजानकी रङ्गशालालाई पूर्णता दिन दुई अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ रजौलस्थित निर्माणधीन रङ्गशालाको बुधबार स्थलगत निरीक्षण गर्दै...