कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा.पाल नियुक्त
काठमाडौँ । प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा. डा. पुष्करबहादुर पाललाई नियुक्त गरेका छन् । सोही विश्वविद्यालयमा...