गाउँपालिका अध्यक्षले गरे चाडपर्व मनाउन विपन्नलाई खाद्यान्न तथा नगद सहयोग
काठमाडौँ । मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई चाडपर्व मनाउन खाद्यान्न तथा नगद सहयोग गरेका छन् । उनले चार महिनाको तलब भत्ताबापत प्राप्त गरेको रकम...