रञ्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रले भने मलाई प्रायश्चित छ!
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् । आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष...