मालपोत र नापी कार्यालयद्वारा कोहलपुरबाट पनि सेवा सुरु
काठमाडौँ । कोहलपुरमा मालपोत र नापी कार्यालयले औपचारिक रूपमा सेवा प्रवाह गरेका छन्। कार्यक्रमकी प्रमुख अतिथि एवम् नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले औपचारिक रूपमा...