मन्त्रिपरिषद् पुनर्गठनको तयारी, रञ्जिता श्रेष्ठ मन्त्री बन्दै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । दाहालले सरकारलाई समर्थन दिएर बाहिर रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउने गरी मन्त्रिपरिषद्मा हेरफेर गर्न लागेका हुन्...