ज्ञानेन्द्रलाई कारवाही गरेर देखाउन सरकारलाई चुनौती
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । झापाको झापा गाउँपालिकाको दोस्रो गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा...