रञ्जु दर्शनाले दिइन् काठमाडौँ-५ बाट स्वतन्त्र उम्मेदवारी
काठमाडौँ । रञ्जु दर्शनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेकी छन् । उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट आइतबार उम्मेदवारी दिएकी हुन् । यसअघि विवेकशील साझा पार्टीमा रहेकी उनले आउँदो मंसिर...