रास्वपा सांसद स्वर्णिम वाग्ले र श्रीलङ्काली राष्ट्रपतिबीच भेट
काठमाडौँ । श्रीलङ्काको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले श्रीलङ्काका राष्ट्रपति एवं अर्थमन्त्री रणिल विक्रमेसिङ्घेसँग आज शिष्टाचार भेटघाट गरेका छन् । श्रीलङ्काको अर्थतन्त्र र समाधानोन्मुख सङ्कट, लुम्बिनीले...