कैलालीका एमाले अध्यक्ष थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस
काठमाडौँ । नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी...