रूख नकाट्न रतुवामाई नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ। उच्च अदालत विराटनगरले सडक विस्तारको नाममा रुख नकाट्न रतुवामाई नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रुख नकाट्न नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम...